राजनीति

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

५ मंसिर २०७४, मंगलवार ०६:२२

२०६३ म‌ंसिर ५ । शान्ति प्रक्रियाको विधिवत सुरुआत भएको दिन थियो यो। त्यसको पृष्ठभूमिमा २०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा अनेकौं चरणको छलफलपछि १२ बुँदे सहमति भएको थियो। जनआन्दोलन–२ मार्फत लोकतन्त्रको स्थापना, १० वर्ष लामो सशस्त्र युद्धपछि माओवादीको शान्तिपूर्ण.....