विचार/ब्लग

सडक दुर्घटनाका चार कारण

सडक दुर्घटनाका चार कारण

१३ मंसिर २०७४, बुधबार ०७:१७

चाडपर्व होस् या अरु कुनै समय दुर्घटना बढ्नुका मुख्य चार कारण छन्। साउन, भदौ, असोज र कात्तिकमा वर्षेनी सडक दुर्घटना बढेको तथ्यांकले देखाउँछ। यस समयमा वर्षाका कारण सडक हिलो र चिप्लो हुनु, चालक चाडपर्वको मुडमा हुनु, चालकले आराम नपाउनु र क्षमताभन्दा बढी यात्रु दुर्घटनाका मुख्य चार कारण हुन्। सडक दुर्घटनामा.....

शेरबहादुर देउवालाई धन्यवाद

शेरबहादुर देउवालाई धन्यवाद

१२ मंसिर २०७४, मंगलवार १३:२०

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन अत्याधिक शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न भयो। संविधानको कार्यान्यवयन र मुलुकले भोग्दै आएको दुई दशक लामो राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान अनुसार आज सुरू भएको निर्वाचन एउटा महत्वपूर्ण जंघार हो। निर्वाचन.....

हरेक नेपालि जनता किन कांग्रेस हुने ? प्रदिप गिरीको चित्तबुझ्दो भनाइ (भिडियो सहित)

हरेक नेपालि जनता किन कांग्रेस हुने ? प्रदिप गिरीको चित्तबुझ्दो भनाइ (भिडियो सहित)

११ मंसिर २०७४, सोमबार १४:२६

प्रदिप गिरि- २००७, फागुनको क्रान्ति नेपालको राजनीतिक इतिहासको एक महत्वपूर्ण काल विभाजक मिति हो। त्यसयताका दशकहरुमा आएर यस मितिको महत्वको अवमूल्यन गरिँदै छ । सात सालको क्रान्ति लगत्तै यसको अवमूल्यन सुरु भएको थियो। राजा महेन्द्रले सात सालको क्रान्तिको अवमूल्यनलाई उचाइमा पुर्याए। सात सालको क्रान्ति.....

यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर

यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर

९ मंसिर २०७४, शनिबार १४:२९

प्रायः राजनीतिसँग सम्बन्धित लेख रचनाहरु म खोजि खोजि पढ्ने गर्छु । कुनै समय म आफै माओबादी पार्टी प्रति आस्था राख्थे । तर, शान्तिप्रकृयामा आएपश्चात् जब माओबादीभित्र चरम गुटबन्दी भई पार्टी बिभाजनको शिकार बन्यो त्यस बेलादेखि माओबादीप्रति मात्र होईन अन्य कुनै पार्टीप्रति आस्था राखिन । यसो भनिरहदा म राजनीतिक.....

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

विवादित ‘पद्मावती’को रिलिज मिति सर्‍यो

५ मंसिर २०७४, मंगलवार ०७:२६

एजेन्सी- निर्माणदेखि नै विवादमा परेको सञ्जय लीला भन्साली निर्देशित 'पद्मावती'को पूर्वनिर्धारित रिलिज मिति सरेको छ। निर्माण पक्षले आफ्ने इच्छामा मिति परिवर्तन गरेको हो। दीपिका पादुकोण, रणवीर सिंह तथा शाहिद कपुरको भूमिका रेहको फिल्म डिसेम्बर १ मा रिलिज हुने घोषणा गरिएको थियो। रिलिजको १० दिन मात्र बाँकी.....

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

भूकम्प प्रभावितको पुनःसर्वेक्षण गर्दा १ लाख ३० हजार बढी घरधनी भेटिए

५ मंसिर २०७४, मंगलवार ०७:२३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघिको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुनःजाँच तथा पुनःसर्वेक्षण गर्दा थप १ लाख २६ हजार ३ सय २६ घरधनी देखिएका छन्। प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इञ्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्यांक संकलन गर्न खटाएको थियो।.....

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

५ मंसिर २०७४, मंगलवार ०७:२२

काठमाडौं- आफ्ना उपभोक्ताहरुका लागि सुविधा विस्तार गर्दै नेपाल टेलिकमले अफरलाई तीन महिनाका लागि थप गरेको छ। विभिन्न प्याकेजका अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ। केके छन् अफर? अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग.....

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

५ मंसिर २०७४, मंगलवार ०७:२०

काठमाडौं– गत कात्तिक २२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोरी मुद्दाका एक फरार अभियुक्त सीताराम तिमिल्सिनालाई पक्राउ गर्‍यो। जसलाई महत्वपूर्ण उपलब्धि ठानेर प्रेस रिलिज नै जारी गर्‍यो। त्यसको भोलिपल्ट सिआइबीले अर्का एक ‘मोस्ट वान्टेड’ अभियुक्तलाई पक्राउ गरेको थियो। हाइप्रोफाइल.....

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

शान्ति सम्झौताका ११ वर्ष : यसरी भएको थियो सेना समायोजन

५ मंसिर २०७४, मंगलवार ०६:२२

२०६३ म‌ंसिर ५ । शान्ति प्रक्रियाको विधिवत सुरुआत भएको दिन थियो यो। त्यसको पृष्ठभूमिमा २०६२ मंसिर ७ मा तत्कालीन विद्रोही माओवादी र सात दलबीच भारतको राजधानी नयाँ दिल्लीमा अनेकौं चरणको छलफलपछि १२ बुँदे सहमति भएको थियो। जनआन्दोलन–२ मार्फत लोकतन्त्रको स्थापना, १० वर्ष लामो सशस्त्र युद्धपछि माओवादीको शान्तिपूर्ण.....