समाचार

कुलमान घिसिङको अर्को सफलता दार्चुलाको खलंगामा बिजुली पुगे नेपालकै

कुलमान घिसिङको अर्को सफलता दार्चुलाको खलंगामा बिजुली पुगे नेपालकै

८ जेष्ठ २०७६, बुधबार १६:३५

दार्चुला  दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुगेको छ नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन बुधबारबाट सञ्चालनमा ल्याएको हो यससँगै अब खलंगा नेपालकै विद्युत् प्रणालीमा समेटिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले.....

दुबै हात नभए पनि खुट्टाले विमान चलाउने पाइलट जेसीकालाइ सम्मान स्वारुप सेयर गरौ

दुबै हात नभए पनि खुट्टाले विमान चलाउने पाइलट जेसीकालाइ सम्मान स्वारुप सेयर गरौ

८ जेष्ठ २०७६, बुधबार १६:०१

दुबै हात नभए पनि खुट्टाले प्लेन चलाउने जेसीका एरिजोनाकी जेसीका कक्स हातबिना जन्मिएकी थिइन् त्यसैले अहिले उनका लागि विमान अवतरण गर्नु अगाडि दाहिने खुट्टा योकमा राख्नु र बायाँ थ्रोटलमा राख्नु प्राकृतिक भइसकेको छ उनी भन्छिन् अरुले विमान उडाउँदा जे काम हातले गर्छन् त्यसलाई मैले खुट्टाले प्रतिस्थापन गरिरहेको.....

काठमाडौमा सुन पसलको सटर फोड्दै गर्दा भारतीय चोर पक्राउ

काठमाडौमा सुन पसलको सटर फोड्दै गर्दा भारतीय चोर पक्राउ

८ जेष्ठ २०७६, बुधबार १५:०३

काठमाडौ ८ जेठ कागेश्‍वरी मनोहरा नगरपालिका६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा प्रहरीले सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति पक्राउ गरेको.....

पढाई  खर्च  का लागि बालबालिकाले काफल बेच्दै

पढाई खर्च का लागि बालबालिकाले काफल बेच्दै

८ जेष्ठ २०७६, बुधबार १४:५०

उमा के सी रोल्पा रोल्पा नगर पालिका ८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकाम तर्फ लाग्छिन् उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ काफलको सिजन हो अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल.....

होटलको कोठमा युवतीसँग कैदी प्रहरी बाहिर पहरेदारी गर्दै  भिडियो सहित

होटलको कोठमा युवतीसँग कैदी प्रहरी बाहिर पहरेदारी गर्दै भिडियो सहित

८ जेष्ठ २०७६, बुधबार १४:०४

धादिङ अपराध गरेर प्रमाणित भएमा सजायका लागि अभियुक्तलाई कारागारमा थुनिन्छ। कैद सजाय भुक्तान नहुन्जेल सम्म अभियुक्त उपचार बाहेक कुनै पनि अवस्थामा कारागारबाट बाहिर निक्लिन नपाउने नियम छ धादिङ कारागारका एक कैदी सदरमुकामका होटलमा मस्ती गरिरहेका भेटिए रोचक त के छ भने कारागारको कैदीलाई होटलको कोठाभित्र.....

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो पुरा हेरि पढ्नुहोस

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो पुरा हेरि पढ्नुहोस

८ जेष्ठ २०७६, बुधबार १२:१४

काठमाडौ  सन् २०२० मा रोजगार अनुमति प्रणाली ईपी एस मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ यस पटकको भाषा परीक्षा सञ्चालन.....

पाँचथरको घट्ना नेपाल  कै ठुलो दर्दानक  गाउँ  बासी  सोकमा

पाँचथरको घट्ना नेपाल कै ठुलो दर्दानक गाउँ बासी सोकमा

८ जेष्ठ २०७६, बुधबार ११:५१

काठमाडौ पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो। उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको स्थानीय बताउँछन् २६ वर्ष अघि साविक फिदिम१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो। विसं २०५०.....

फेरि आयो दुखद खबर ब्रेक फेल भएर बस दुर्घटना २५ जना घाइते

फेरि आयो दुखद खबर ब्रेक फेल भएर बस दुर्घटना २५ जना घाइते

८ जेष्ठ २०७६, बुधबार ०८:५७

काठमाडौ जेठ ८ अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवलतर्फ फर्कँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भएको छ बस पुलमाथि.....

यी हुन् कुलमान घिसिङलाई भ्रष्टाचार गरे भन्दै  आरोप लगाउने अमनलाल मोदी

यी हुन् कुलमान घिसिङलाई भ्रष्टाचार गरे भन्दै आरोप लगाउने अमनलाल मोदी

८ जेष्ठ २०७६, बुधबार ०८:३२

काठमाण्डौ  संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपक का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि घिसिङले भ्रष्टाचार गरेको फेला पार्न चुनौती दिनुभएको छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक.....

पाँच थर मा सानो  बालबालिका सहित ९ जना को हत्या

पाँच थर मा सानो बालबालिका सहित ९ जना को हत्या

७ जेष्ठ २०७६, मंगलवार १८:४०

पाँचथर  पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ।मान बहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ दुई परिवारको ९ जनाको हत्या गरिएकोमा.....