रबि लामिछानेको समर्थनमा चितवन पुगेर गर्जिए शिशिर भण्डारी ! के भने (हेर्नुहोस् भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकर*णमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हु*लहुज्जत, अ*राजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनवि*रोधी भएको भन्दै सो निर्देशन दिएको हो ।

यसै घ*टनालाई लिएर पार्टीको नेतृत्ववि*रुद्ध नामै कि*टेर गरिएको ना*राबाजी तथा प्र*तिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले यस्तो कार्य स्वी*कार्य नहुने पनि जनाएको छ ।नेकपाले विज्ञप्तिमार्फत् चितवनलाई शान्ति र अ*मनचयन कायम राख्न प्रशासनलगायत आमजनसमुदायमा अपील पनि गरेको छ ।

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार २२:२३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस