हैट! कु*ट्यो सोल्टिले बुढी मज्जाले / हेर्नुहोस भिडियो

काठमाण्डौ,१ भदौ-नेपाली साँगीतिक बजारमा दिन प्रतिदिन तिजका गीत सार्बजनिक हुने क्रम जारी छ यही क्रममा नेपाली समाजको यथार्थ बिषय बस्तु समेटीएको कोपिला रनपालको तिज गीत सार्बजनिक भएको छ ।कोपीला रनपालको मार्मिक शब्द सिर्जना गायिका कृष्णा परियार र गायक सञ्जय परियारको सुमधुर आवाज,रामु परियारको लय रहेको कोपिला रनपालको मार्मिक तिज गीत ”घरको कथा” सार्बजनिक भएको छ।

कमल एलेक्सको छायाँकन,आदित्य पुनको निर्देशन ,कोपिला रनपाल र आदित्य पुनको अभिनय र कमल एलेक्स कै सम्पादन रहेको उक्त म्यूजिक भिडियोलाई ताराखोला डिजिटल प्रा.लीले बजार ब्यबस्थापन गरेको हो ।हाम्रो समाज र धेरै घरहरूमा देख्दै र भोग्दै आएको बास्तविक कहानी समेटि उत्कृष्ट ढंगले गीतमा उतारीएको छ । यो गीत धेरैको घरको बास्तविक कथा भएको कारणले सबै दर्शक श्रोताकॅ माया पाउने कुरामा गायिका कोपिला रनपाल आशावादी रहेको कुरा eनेपाली भ्वाईस संग बताईन।

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १३:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस