यति ठूलो चोटमा टीका सानू सके सहयोग गरौ नसके शेयर गरौ (हेर्नुहोस दर्दनाक भिडियो)

काठमाडौं / दोहोरीकि रानी भनेर चिनिने गायिका टीका सानु सधै जस्तै दुख परे पनि मुसुक्क हासेर दर्शक स्रोताहरुलाइ मनोरन्जन दिलाउने उनी आज इन्द्रेणी कार्यक्रममा भक्कनिदै रुदै छिन । हामिले पनि महसुस गर्न सक्छौ कि टीका सानू माथी कति धेरै पीडा छ भनेर।

बिगत केही समय अघि देखि टीका सानुको बहिनी अस्वस्थ रहेको फेसबुक मार्फत जानकारी गरायकी थिइन । उनको बहिनिको शरिरमा घाउ आउने र एकदमै दुख्ने भैरहेको थियो । केही दिन पछि उक्त घाउ बड्दै गयको थियो । यो कुनै रोग भयको बतायका छन ।
धेरै पिडितहरुका लागि रोइरहेकि गायिका टीका सानू आज आफ्नै बहिनिको लागि धुरुधुरु रोइरहेकी छिन । बाकी अंस भिडियो बाटै थाहा पाउन सकिन्छ । सके सहयोग गरौ नसके शेयर गरौ ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १८:२८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस