कुशल उद्घोषिका, मोडेल तथा गायीका लिला थापाको साडी महोत्सवमानै हरायपछी / भिडियो हेर्नुहोस।

काठमाण्डौं – हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको पुर्वसन्ध्यामा लिला थापाको रातो साडी हराएको चर्चा चलिरहेको छ ।

कुशल उद्घोषिका, मोडेल तथा गायीका लिला थापाको आवाजमा रहेको ‘कालो साडी’ बोलको तिज गीत बजारमा आए संगै गीतको चर्चा चलेको हो । गीतमा रातो साडी हराएकोले कालो साडी लगाउन श्रीमानले आग्रह गरेको कुरा देखाइएको छ ।

गणेशबाबु बिकको शब्द, तिलक ओलीको लय रहेको उक्त गीतमा गणेशबाबु र लिला थापाको आवाज रहेको छ । निकै मिठो आवाज र शब्दमा सृजित सो गीतमा करिस्मा परियार र धुर्व कमेडीको अभिनय रहेको छ ।

भिडियो

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार २०:५३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस