हेमन्त र अमृताले रविको विषयमा गायको यो गीतले दर्शक भावुक बने / भिडियो सहित

समयक्रम अनुसार विषयमा आफ्नो खरो प्रस्तुती दिइ सबै माझ लोकप्रिय बनिरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा र अमृता नेपालीको आवाजमा नयाँ गीत सर्वाजनिक भएको छ ।

पछिल्लो समय प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने,युवाराज कँडेल र पत्रकार सालिकरामको विषयमा आधारित सो गीतमा उत्कृष्ट लय तथा शब्द समेटिएको छ । सपना रसाइलीको उत्कृष्ट शब्द तथा गायक हेमन्त कान्छाकै लय सिर्जना रहेको सो गीतमा दोषी उम्कीन नहुने र निर्दोशी फस्न नहुने आवाज उठाइएको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक हेमन्तले यो दुखको समयमा आफुहरुले न्यायको लागी आवाज उठाएको बताएका छन । आफ्नो यो सिर्जनालाई लोकप्रेमी दर्शक स्रोताले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १०:२६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस