Breaking-चितवन अदालतमा थुनछेक बहस सकियो, आजै फैसला हुने

चितवन जिल्ला अदालतमा शालिकराम आ त्मह त्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका छन् । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभि युक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन् ।

प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार १९:२१
Loading...
 
  हामीलाई फेशबुकमा लाइक गर्नुहोस