श्रीमानले आफ्नै बुहारीलाई भगाइ, उल्टो मा*र्ने ध*म्कि दिएपछि (भिडियाे)

पाेखरा भदाै- पछिल्लाे समय ६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी नेपाली गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सामु अाएकी छन् । केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई या*तना दिने र च*क्कु देखाएर मा*र्ने ध*म्कि दिइएकाे बताएकी छिन् उनले केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र च*क्कु देखाएर मा*र्ने ध*म्कि दिएको र सहदै आउदा पनि आफ्नै

भाइबुहारीलाई भगाएको र यो अप*राध भयो भन्दा उल्टो २ दिनमा मा*र्ने ध*म्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।रेखाको एक छोरी भएकाे बताइकी छिन् । श्रीमानले छोरी ६ महिना देखि बेपत्ता पारेको समेत खुलासा गरेकी छिन । भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ। भाईलाई फ*साएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा। रेखाको कहानी सुन्दा सबैको मन रुन्छ ।

भिडियो हेरौ।।

प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार ०८:४३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस