भर्खरै आयो अत्यन्तै दु*खद खबर दुई दिनदेखि हराइरहेकी ६ वर्षिया बालिक मृ*तावस्थामा भेटिइन्

चितवन, २१ भदौ । आफ्नै घरको आँगनमा सुतिरहेकाे अवस्थामा ह*राएकी भरतपुरकी एक बालिकाको श*ब फेला परेको छ । भरतपुर ५ कैलाश नगरमा रहेका आँफ्नै घरबाट हराएकी ६ वर्षिया बालिका स्मृती कार्कीको श*ब घर नजिकै को नहरमा फे*ला पारेको हो ।बालिका भदौ १९ गते घरको आँगनमा रहेको बेन्चमा सु*तिरहेकै अवस्थामा बिहीवार राति करिब ९ः३० बजेबाट ह*राएकी थिइन् ।बालिका ह*राए लगत्तै परिवारले खोजी गरे पनि भे*ट्टाउन सकेका थिएनन् । पानीमा डु*बेको अवस्थामा फेला परेकी बालिकालाई जिल्ला अस्पातल पुर्याउँदा चिकित्सकहरुले मृ*त घो*षणा गरेका हुन् ।

दुई दिनदेखि ह*राइरहेकी बालिकालाई आज (शनिबार) बिहान घरनजिकैको नहरमा डु*बिरहेको अ*वस्थामा फे*ला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकरी दिए ।नहर छेउमा घर भएका कारण खेल्ने क्रममा बालिका नहरमा ख*सेर ज्या*न गएको हुन सक्ने प्रहरीले आ*शंका गरेकोे छ । यता परिवारले भने बालिकाको ह*त्या भएको हुन सक्ने भन्दै घ*टनाको बिषयमा छा*नबिन गर्न आ*ग्रह गरेका छन् ।

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार १५:३०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस