भिडियोमा हेर्नुहोस्, ज्यानको बाजी थापेर विषालु सर्पसँग खेल्ने नेपाली युवा, सजिलैसँग यसरी समात्छन् सर्प

संयोगले सर्प समात्न पुगेका यमलाल भण्डारीले सर्प संरक्षक बनुला भन्ने सोचेकै थिएनन् । तर, ४ वर्ष अघिको एउटा घटनाले उनलाई सर्प संरक्षकका रुपमा स्थापित गराउन थालेको छ । चितवनको लकुंका ४० वर्षीय भण्डारीले वस्ती वरीपरी देखिने सर्पको उद्धार गरी सुरक्षित ठाउँमा लगेर छाडिदिन्छन् । सर्पको उद्धारको थालनी उनी यसरी सम्झिन्छन् ।

भण्डारीले जसरी सर्प उद्धार गर्दै हिँड्न त टाढाको कुरा, मानिसहरु नजिक पर्न डराउँछन् । सर्प समात्ने सबैका आ आफै तौरतरिका छन् । कतिले पढेर जानेका छन् । कतिलाई अनुभवले सिकाएको छ । लकुंमा पार्टी प्यालेस चलाउँदै भण्डारीसँग पनि सर्प समात्ने आफ्नै तरिका छ ।

भिडियो हेरि कमेन्ट गर्नुहोला।।

प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०७:४५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस