Breaking news: काठमाडौं आउदै गरेको यात्रुबाहक बसमा आ*गलागी

नवलपरासी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आ*गलागी भएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छु*टेको ना ६ ख ८४५३ नम्बरको बसमा आ*गलागी भएको हो। बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए। आ*गलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन।

बसमा आ*गलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आ*गलागी नि*यन्त्रणमा लिएको हो। आ*गलागिबाट बस पूर्ण रुपमा क्ष*ति भएको केशीले जानकारी दिए। आ*गलागीको कारण बारे अ*नुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २६ भाद्र २०७६, बिहीबार ०८:५७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस