ज्ञानेन्द्र शाहीको यस्तो डर*लाग्दो र*हस्य सामाजिक अभियान्ताका नाममा यस्तो काम भएको पर्दा खुल्यो

काठमाडौं । पछिल्ला समय भ्रष्ट्रा*चार विरोधी अभियान्ताको नाममा चर्चा पाएका ज्ञान बहादुर शाही अर्थात ज्ञानेन्द्र शाहीले राजनीतिक पार्टी खालेको खुल्न आएको छ । उनले नेपाल दर्शन नामक दल निर्वाचन आयोगमा दर्ता गराएको पर्दाफास भएको छ । नेपालका लागि नेपाली अभियान पनि यही दलको हिस्सा भएको खुल्न आएको छ ।

अहिले सामाजिक सञ्जालमा उनको हस्ताक्षरसहितको पत्र भाइरल भइरहेको छ । यसमा उनले भनेका छन , ‘उपरोक्त सम्बन्धमा यस नेपाल दर्शनले निर्वाचन आयोगमा संविधानबमोजिम दर्ता गरिएको छ । नेपालका लागि नेपाली भन्ने विषयमा २०७६ साल जेठ ११ गते अपराह्न १ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौं महानगरपालिका हनुमानढोका बसन्तपुरमा शान्तिपूर्ण जनचेतनामूलक कार्यक्रम गर्ने भएका छौं ।’ भनिएको छ ।

यसरी हेर्दा शाही पहिले राजनीतिक दल दर्ता गरेर चर्चामा आएर लाभ लिन खोजिरहेको भन्ने स्पष्ट भएको छ । उनले अहिले आफुलाई सामाजिक अभियान्ताको रुपमा भन्दा पनि नेपाल दर्शनका नाममा चिनाउनु राम्रो हुने धेरैको बुझाई रहेको छ ।

 

प्रकाशित मिति १ आश्विन २०७६, बुधबार १०:५२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस