‘सक्किगोनी’ पहिलो भाग युट्युबमा सार्वजनिक ( हेर्नुहोस् पूरा भिडियो )

काठमाडौं / अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ नेपाल टेलिभिजन र युट्युबमा सार्वजनिक भएको छ । भद्रगोलबाट बाहिरिएपछी अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको पुरानो टिमले नै नयाँ सिरियलको सुरु गरेका छन् । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ अब देखी हरेक बिहिबार नेपाल टेलिभिजनमा रातीको ८ : ५० बजे आउनेछ ।

साथै युटुबमा ओएसआर डिजिटल युटुब च्यानलबाट पनि आउनेछ । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ मा अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीकै निर्देशन रहनेछ । नयाँ हाँस्य टेलिसिरिलमा जिग्री र  पाँडे, सागर लम्साल बले, हरि घिमिरे कक्रोज लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

भिडियो

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०८:०३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस