पानि बेच्दा बेच्दै १ युवाले गरे गाडी भित्र यस्तो बबाल (भिडियो)

मोरंग मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवा बिबेक परियार जो पानि मात्र बेच्ने हैन गाडीमा सवार गर्ने यात्रुहरुलाई पानि बेच्दै मनोरंजन दिन्छन् । आखिर गाडी भित्र पसेर के के भन्छन त बिबेक ? २२ बर्षिय बिबेक परियार सामान्य परिवारका हुन् । उनि दिनभरि सडकमा गाडी भित्र गएर पानि बेच्ने काम गर्छन भने जाडो समयमा ट्याक्टर चलाउने काम गर्छन । उनीमा क्यारिकेचर मात्र नभएर राम्रो गित गाउने क्षमता पनि छ । उनलाई गाउँलेहरुले नक्कली पाण्डे भनेर बोलाउने गर्छन ।

नेपालका चर्चित हास्यकलाकारको दुरुस्तै अभिनय गरेर गाडी भित्रका यात्रुहरुलाई हसाउदै पानि बेचेर आफ्नो गुजारा चलाउछन् । उनीमा क्यारिकेचर मात्र नभएर राम्रो गित गाउने क्षमता पनि छ । उनलाई गाउँलेहरुले नक्कली पाण्डे भनेर बोलाउने गर्छन । आर्थिक अवस्था कम्जोर भएर प्रतिभालाइ राम्रो ठाउमा गएर प्रस्तुत गर्न नसकेको उनले बताए ।

भिडियो 

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ११:१८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस