विदेशबाट नेपालमा भएकी छोरीलाई गिफ्ट भन्दै ‘से*क्स टोय’ पठाएपछि…

छोरीले नै बाबुविरु*द्ध फेसबुकमा अ*श्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। न*ग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर से*क्स टो*यसम्मका सामानका फोटाहरु पठाउने गरेको आ*रोप सापकोटालाई लगाउँदै उ*जुरी परेको थियो।

पाेखरा असाेज– महानगरीय प्रहरी परिसर टेकुमा गत भदौ १४ गते एउटा विद्युतीय कारोबार ऐन अर्थात साइबरसम्बन्धी उ*जुरी पर्‍यो। उ*जुरी गर्ने युवती थिइन्, रेश्मा घले (नाम परिवर्तन)। घलेले दिएको उ*जुरीमा लेखिएको थियो। अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी सोनिक्स गुरुङ, सोनिका गुरुङ र लिली पुलामी बनाएर मेरो गुगल आइडीसमेत ह्याक गरी मलाई अ*श्लील म्यासेज पठाउने गरेको छ। कारबाही गरिपाऊँ।

३ वटा फेसबुक आइडीबाट आफूलाई अ*श्लील म्यासेज आउने गरेको व्यहोरासहित घलेले म्यासेजसमेत स्क्रिनसट गरेर उ*जुरी हालेकी थिइन्। व्यक्ति पहिचान नभएको भनेर हालेको उ*जुरीको ३ दिनपछि भदौ १७ गते फेरि उनैले श्यामकुमार सापकोटाका नाममा किटानी जाहेरी दिइन्। घलेले किटानी जाहेरी दिएका व्यक्ति सापकोटा उनकै बाबु हुन्। छोरीले नै बाबुविरु*द्ध फेसबुकमा अ*श्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

रेश्माका बाबु सापकोटा र आमा बेलायतमा बस्दै आएका छन्। यसरी छोरीले नै बाबुविरु*द्ध फेसबुकमा अ*श्लील म्यासेज, भिडियो र तस्बिर पठाएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। न*ग्न तस्बिरदेखि छोरीलाई बेलायतबाट गिफ्टका लागि भनेर से*क्स टो*यसम्मका सामानका फोटाहरु पठाउने गरेको आ*रोप सापकोटालाई लगाउँदै उ*जुरी परेको थियो।

 

 

 

प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार १६:२५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस