नारायणगढ–मुग्लिङ्ग सडकखण्डबाट आयो दु*खद खबर

काठमान्डौ , भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको नि*धन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठ*क्कर दिँदा उनको घ*टनास्थलमै नि*धन भएको हो ।मृ*तकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । श*वलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । बस र चालकलाई प्रहरीले नि*यन्त्रणमा लिएको छ ।

दु*र्घटना राति १२ः३० बजे भएको हो ।उता तनहुँको आबुखैरेनी बजारमा मोटरसाइकल दु*र्घटना भएको छ । शनिबार बिहान सवा ९ बजेतिर आबुखैरेनी बजार स्थित छिम्केश्वोरी अस्पताल अघि डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठ*क्कर दिदा दुर्घ*टना भएको हो । दु*र्घटनामा परि एक जनाको मृ*त्यु भएको छ । मृ*त्युु हुनेमा गोरखाको सहिद लखन गाउपालिका २ मनकामना का २८ वर्षीय यम बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय आबुखैरेनिका प्रमुख प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति ५ आश्विन २०७६, आईतवार ०९:२७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस