गौरब पनेरु, काठमाडौ ।।
मानिस यस्तो प्राणी हो। जो हरेक जीव भन्दा फरक अनि रचनात्मक काम गर्न चाहान्छ। गाउँ, समाज, जिल्ला, किल्ला हुँदै अन्चल प्रदेस मात्र नभयर राजधानी र देसको लागि हरेक क्षेत्रबाट मानिसले रास्ट्रब्यापी रुमामा आफ्नो ठाउको पहिचान उच्च अनि बिकासको पथको पुगेको हेर्न चाहान्छ र तेस्को लागि तम्तयार पनि रहने गर्दछ।
हो यस्तै गोर्खा न.पा १ का युवाहरुको पनि आफ्नो कदमलाई एक कदम अगाडि बढाउने लक्ष्यरहित योजना तयार गरेकोमा times of nepali परिवार लगायत सम्पुर्ण नेपाली कलाकार पत्रकार र अन्लाईन मिडिया कर्मी हार्दिक बधाई दिन चाहान्छौ।।
अत:
–हामिले नगरे कस्ले गर्ने
-अहिले नगरे कहिले गर्ने
कति अरुको मात्र आशा गर्ने हामी आफैमा पनि सबल छौ। भन्ने मुल नाराका साथ देश बिदेशबाट पहिला पनि निकै योजमा तर्जुमा गरेपनी यो पल्ट भने दर्ता सहित एक समिति गठन हुँदै छ।
बाकी समयको माग अनुसार बिस्तारमा
असोजको पहिलो हप्ताको उपस्थित ब्यक्ती र बिचारको नालिबेली
बिचारहरु
१) प्रबेश बानिया – messenger group creator
२) बिशेष अभियन्ता – बिनोद बगाले
– बिचारहरु:-
अ) एउटै गाउँ जन्मस्थल भई एउटै शहर कार्यस्थल भएतापनी एक अर्कामा अपरिचित जस्तो देखिने गरेको हालको सन्दर्भमा गो.न.पा.-१ स्थायि घर भई हाल काठमाण्डौमा बसोबास गर्नुहुने ब्यक्तिहरुको आत्मियता, भाइचारा र आपसी सहयोगको भावना बृद्दी गर्ने उद्देश्यका साथ शुरु गरिएको यस भेट्घाटले आगामी दिनमा सम्बन्धित सबै जनालाई समेट्ने अपेक्षा गरिएको छ ।
आ) अदमरे र मथिल्लो भेगको साथिहरुलाई पनि समाबेश गरौ है
३) सन्तोस पनेरु
– सपोर्टर (हरेक कुराको या बिचारको समर्थक र मार्केटिङ्ग बिभाग)
४) गौरब पनेरु
– मिडिया पाट्नर लगायत विशेष सल्लाहकार
५) श्रीराम भट्ट
– सुरक्षा निकाय प्रमुख लगायत सामाजिक अभियन्ता
६) सरोज जि।
बिशेश अभियन्ता लगायर कार्यक्रम सम्योजक
#बिचार
-यस चाैतारिमा सकारात्मक संदेश तथा बिचार हरु मात्रै प्रवाहा गराेै जसले अरुकाे फरक बिचार काे सम्मान हुन सकाेस् …जय जन्मभुमि
७) उत्तम भट्टराई
– युवा नेतृत्व
८) रामचन्द्र बगाले, दिनेश बगाले
– मार्केटिङ अभियन्ता
९) सन्कर के.सि
– कलाकार तथा विशेष अथिती
१०) बलराम थापा
– विशेष सल्लाहकार साथै अभियन्ताको मार्गदर्सक
आगामी मेम्बर तथा छुटपुट मित्रजनहरुलाई आगामी कार्यक्रम बाट समाबेस गर्नेछौ।।
जय नेपाल। जय गोरखा।। जय ताप्ले(जन्मभुमी)!!!
प्रकाशित मिति ५ आश्विन २०७६, आईतवार १५:४४