कपिल शर्मा शो’मा पुगिन् सोनिका रोकाया / हेर्नुहोस भिडियो

काठमाडौं -:  युट्युबबाट चर्चामा आएकी कार्यक्रम प्रस्तोता सोनिका रोकाया भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल चलाउँदै आएकी उनले हालैं चर्चित भारतीय कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् ।उनले ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।

पछिल्लो समय सामाजिक कामहरुमा पनि अग्रसर हुँदै आएकी रोकायाले अब राजनीतिक रुपमा पनि आफुलाई बलियो बनाउने सोच बनाएकी छिन् ।जानकारी अनुसार पुर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन भन्ने कुरा अहिलेको खुलेको छैन ।

भिडियो हेरौ।।

 

प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०९:००
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस