मोदीलाई, रामदेवको चे*तावनी : गोर्खाल्याड नेपालको हो, नेपाललाई फिर्ता देऊ !! (भिडियो)

भारतका योगा गुरु बाबा रामदेवले गोर्खाल्याण्डको बारे आफ्नो धारणा राखेका छन् । उनले भनेका छन् कि “गोर्खाल्याड नेपालको हो, नेपाललाई फिर्ता देऊ” ।

नेपालमा हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाई सार्वजनिक कामकाजको भाषाको रूपमा प्रयोग गर्ने भन्ने भारतीय प्रधानमन्त्री मोदीलाई प्रख्यात बाबा रामदेवले सिक्किम लगायतका गोर्खाल्याण्ड नेपाललाई नै फिर्ता दिन सुझावका साथ चे*तावनी दिएका छन् ।

भिडियो हेरौ।।

यो पनि पढ्ननुहोस।

यो पनि – एजेन्सि / केहि दिन अगाडी वीरगञ्जमा विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि ए*सि*ड प्र*हार भएको थियो । त्यो दुखद घटनाले सोशल मिडियामा निकै स्थान पाएको थियो । वीरगञ्जमा मुस्कानका समर्थनमा प्रदर्शन पनि भएको थियो चर्चित पत्रकार ऋषि धमलाकि श्रीमती त् मुस्कानलाई भेट्न उहाँलाई हौसला दिन अस्पताल नै पुग्नु भएको हो ।
हेर्नुहोस भिडियो

प्रदेश सरकारले पनि मुस्कानको उपचारका लागि आर्थिक सहयोग गरेको समाचार आएको थियो । प्रहरीका अुनसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने खातुनमाथि विद्यालय जानेक्रममा २ जना युवकले ए*सिड प्र*हार गरेका थिए । तिनी हरुलाई प्रहरीले प*क्रा*उ पनि गरेको हो ।

अहिले सोहि मुस्कान खातुनलाई हौसला दिन बलिउडका चर्चित नायक वरुण धवनको एक भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । वरुण धवनले भिडियोमा भनेका छन् कि मुस्कान हार न मान्नु, तिमि छिटै निको भएर राम्रै पढाइ गर्नु अनि जीवनमा नयाँ जोश संग अघि बढ्नु ।

आफुलाई यो घ*ट*ना बारे किर्ति सेनन ले बताएको वरुण धवनले त्यो भिडियोमा भनेका छन् । वरुण धवनले अन्तमा मुस्कानलाई यो पनि भनेका छन् कि ठिक भएपछि मसंग सम्पर्क गर्नु हामि भेट हुन्छौं अनि कुरा गरौंला

 

 

प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार १२:०६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस