महरालाई ब*लात्कारको आ*रोप लागेपछी नेकपामा खै*लाबैला , प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छ*लफल हुँदै !

काठमाडौं ।सभामुख कृष्णबहादुर महरालाई ब*लात्कारको आ*रोप लागे पछी नेकपामा खै*लाबैला शुरु भएको छ । देशकै उ*च्च सम्मानित प*दमा रहेका महरालाई यस्तो आ*रोप लागे पछी सत्तारुढ दल (नेकपा)मा खै*लाबैला शुरु भएको हो ।यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महराको रा*जीनामा मा*गीने जनाएकाे छ । सभामुख महरा यौ*न दु*राचार प्रकरणमा मु*छिएपछि पार्टीले रा*जीनामा मा*ग्न लागेको हाे । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छ*लफल भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस स*ल्लाहकार डा. कुन्दन अर्यालले सभामुख प्रकरणमा अ*ध्यक्षद्वयबीच प्रधानमन्त्री नि*वास बालुवाटारमा छ*लफल भइरहेको जानकारी दिनुभयो । ‘यस बिषयमा दुई अध्यक्षबीच बिहानदेखि छ*लफल भइरहेको छ’ उहाँले भन्नुभयो । छ*लफलमा दुई अध्यक्षबीच स्थि*ति अ*सहज भए सभामुख महराको रा*जीनामा माग्ने म*नस्थितिमा पुगेको स्रोतले जनाएको छ ।सभामुख महरालाई संसद स*चिवालयमै का*र्यरत महिलाले यौ*न दु*राचारको आ*रोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डे*रामा आएर महराले ज*र्बजस्ती ग*रेको ती महिलाको आ*रोप छ ।

ती महिला स्वा*स्थ्य म*न्त्रालयकी क*र्मचारी हुन् । संसदमा स्वा*स्थ्य स*म्बन्धित यु*निट छ । महिला त्यो यु*निटमा का*जमा का*र्यरत छिन् ।यौ*न प्र*करणमा मु*छिएपछि सभामुख महराको स*र्वत्र आ*लोचना भइरहेको छ । नेकपा नेता तथा का*र्यकर्ताले महराले रा*जीनामा दिनुपर्ने बताएका छन् । नेकपाका नेताहरुले महराको रा*जीनामा मा*ग्न शीर्ष नेतृत्वलाई द*बाब र सु*झाव दिएका छन् । पूर्व सभामुख सुवास नेम्वाङले पनि मंगलबार प्रधानमन्त्रीलाई भे*टेर महराको रा*जीनामा मा*ग्न सु*झाव दिनुभएको छ ।

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १२:०५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस