नेपाल आई*डल बिजेता बुद्ध लामाले सार्बज*निक गरे ‘आफू भन्दा जेठी’ हेर्नुहोस (भिडियो सहित

काठमाण्डौ/ नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत “आफु भन्दा जेठी” सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ । गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो । आजकल यस्तै खालेको माहोल छ ।

भिडियो

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १२:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस