धुर्मुसको बब्बाल कमेडी हसाएर ठ*हरै पार्ने यस्तो कडा भिडियो हेर्नुहोस्…

काठमाडौं– नेपालका चर्चित हाश्यकलाकारहरु बिचका एक हस्ति हुन् सिताराम कट्टेल ‘धुर्मुस’ । हाश्य टेली सीरीयल मेरीबास्सै बाट दर्सकहरुमाज चिनीएका धुर्मुस वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस र सुन्तलीको जोडी सामाजीक काममा सक्रिय भए । अहिले धुर्मुस सुन्तली गौतम बुद्ध रंघशाला निर्माण जुटि रहेका छन् ।

हास्यकलाकारको रुपमा परिचित धुर्मुसले व्याङ्ग्यत्मक शैलीमा जिल्ला र प्रदेशलाई नै खुला दिशामुक्त बनाउन सवै लाग्नु पर्ने टिप्पणी गरे ।बजारिय खानेकुरालाई आफुबाट टाढै राख्नु पर्ने बताएका कट्टेलले स्वास्थ जीवन सरकारको अभियान नभै सम्पुर्ण नेपालीको अभियान बन्नु पर्नेमा जोड दिए । साथै उनले मेरीबास्सैमा गरेको सबै आभिनय दर्सक सामु प्रस्तुत गरे ।

भिडियो 

 

प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १२:२६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस