सबैको स’हयोग गर्ने शिशिर भण्डारीलाई पर्यो स’हयोगको खाँचो, शिशिर यसरी सबैसँग स’हयोग मा’ग्दै

काठमान्डौ , आफ्नो च्यानल नयाँ नयाँ नेपालबाट सधै सबैको सहयोग गर्ने र आफ्नो फिल्म र म्युजिक भिडियोहरु द्वारा सबै नेपाली जनताहरुलाई मनोरन्जन दिने शिशिर भण्डारीले अहिले आफ्ना लागि सबैसँग स’हयोग माँ’गेका छन् ।उनले एक स्ट्याटस आफ्नो फेसबुकमा राखेका छन् र आफ्ना लागि सबै जनतासँग भोटको अ’पील गरेका छन् । शिशिर भण्डारी २०१९ को २३ नोभेम्बरमा अमेरिकाको न्युयोर्कमा हुने अ’वार्ड स’मारोहको ट’प १० मा पुग्न स’फल भएका छन् ।टप १० पछि अब जनताको भो’टले टप ३ सम्म पु’ग्न सकिन्छ ।

तेही भ्येर शिशिर भण्डारीले सबैसँग आफुलाई भो’ट दिन आ’ग्रह गरेका छन् र आफ्नो उक्त स्ट्याटसमार्फत कसरी भोट गर्ने बारे सम्पूर्ण जा’नकारी दिएका छन् ।शिशिर भण्डारीले जुन् पेजमा गएर भो’ट दिन सकिन्छ त्यो पेजको लिंक पनि सेयर गरेका छन् जता गएर भो’ट दिन सकिन्छ । उहाँले गरेको स्ट्याटस तल जस्ताको तेस्तै हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति २८ आश्विन २०७६, मंगलवार १३:४६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस