प्रचण्डका भाइ बने अष्ट्रेलियाका लागि नेपाली रा’जदूत / हेर्नुहोस।

राष्ट्रपति विद्यादेवी भण्डारीले वि’वादित छ’वी बनाएका महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली रा’जदूतमा नि’युक्त ग’रेकी छिन्। रा’जदुत सि’फारिसका क्र’ममा संस’दीय सु’नुवाई वि’शेष स’मितिमा दुईवटा उ’जुरी परेका दाहाल मन्त्रि’परिषद्को सि’फा रि’समा रा’जदुत नि’युक्त भएका हुन्। श्रीमती प्रभा दाहाल अमेरिकाको पि’आर हो’ल्डर र’हेको भन्दै समितिमा अष्ट्रेलियाका रा’जदुतमा नि’युक्ति पाएका दाहालको बि’रुद्द संसदीय सु’नुवाई वि’शेष स’मितिमा गत असारमा प्रश्न उ’ठेको थियो। त्यो बेला प्र’तिपक्षी दलका सांसद भीमसेन दा’स प्रधानले ग’लत मान्छेलाई सि’फारिस ग’रेको भन्दै नाम अ’नुमोदन गर्नलाई प्रधानमन्त्रीलाइ नै स’मितिमा झि’काउनुपर्ने प्र’स्ताव गरे’का थिए।

य’सबाहेक उनले उ’च्चस्तरिय सू’चना प्र’विधि आ’योगको स’ञ्चालक स’मिति स’दस्य तथा परराष्ट्र मामिला अ’ध्यायन प्र’तिष्ठानको स’दस्य भएर उनले काम गरेका छन्। भरतपुर महानगरपालिका पार्वतीपूरका दाहाल प्रचण्डका ते’ह्रदिने दाजूभाइ हुन्। प्रचण्ड र महेशका हजुरबा दाजुभाइ हुन्। दाहाल पा’रिवारिक हि’साबले नेपाली कांग्रेस नि’कट थिए। उनका बाबु टिकाराम दाहाल कांग्रेसका जि’ल्लास्तरका प्र’तिष्ठित नेता मा’निन्छन्। बाबुको प्र’भावकै का’रण उनी लामो समय कांग्रेस नि’कट थिए तर पछिल्लो चु’नावमा प्रचण्ड र उनकी पुत्री रेणुको प्र’चार अ’भियानहरूमा लागेका चितवन कांग्रेसका ने’ताहरू बताउँछन्।

दाहालले वि’गतमा तरुण दलका के’न्द्रीय स’दस्य र नेविसंघका जिल्ला स’दस्य भएर काम ग’रेको तर पा’र्टी क’मिटीमा भने सं’लग्न नर’हेको कांग्रेस नेताहरु बताउँछन। त’त्कालीन रा’जदूत ल’क्की शेर्पाले प’दबाट रा’जीनामा दि’एपछि ला’मो समयदेखि अष्ट्रेलिया रा’जदूत रि’क्त थियो।

प्रकाशित मिति २९ आश्विन २०७६, बुधबार ०९:४०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस