श्रीमान बिदेशमा यता नेपालमा श्रीमती र छोरीको ह*त्या, तालीमप्राप्त कुकुर झिकाएर प्रहरी पुग्यो घटनास्थलमा

काठमाडाैँ – उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स ह*त्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो ह*ति*यार प्रयोग गरेर ज्या*न लि*एका हुन् । श्रीमान बिदेशमा, यता नेपालमा श्रीमती र छोरीको ह*त्या, तालीमप्राप्त कुकुर झिकाएर प्रहरी पुग्यो घटनास्थलमा पुगेका छन् । आज बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले राससलाई जानकारी दिनुभयो । मृ*तकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र घटना घटाउने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सांकितक तस्वीरः गुगल बाट

प्रकाशित मिति २९ आश्विन २०७६, बुधबार १२:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस