हा’तहतियार सहित जङ्गलमा बै’ठक बसिरहेको अ’वस्थामा ‘विप्लव’ दाईसहित २१ जना प`क्राउ

तुलसीपुर । दाङबाट प्रहरीले २१ जना ‘वि’प्लव’का ने’ता तथा का’र्यकर्तालाई नि’यन्त्रणमा लिएको छ । प्रहरी स्रो’तका अनुसार नेपाल–भारत सी’मा ना’का अ’न्तर्गत दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मु’ग्रेटाखोला स्थि’त एक जंगलबाट उनीहरुलाइ नि’यन्त्रणमा लि’ईएको हो ।साे स्था’नमा ‘वि’प्लव’ स’मुहको बै’ठक भ’ईरहेको सू’चनाका आ’धारमा पु’गेको प्रहरीको टो’लीले बिहीबार बिहान १ बजेतिर उनीहरुलाइ नि’यन्त्रणमा लि’एको हो ।

पक्राउ पर्नेमा ‘वि’प्लव’का म’ध्यपश्चिम क’माण्ड ई’ञ्चार्ज बि’रजंग चन्द, के’न्द्रीय स’दस्य तथा राप्ती ब्यू’रो ई’ञ्चार्ज सुवास बा’ठा, यु’वा सं’गठनका के’न्द्रीय अध्यक्ष ‘पा’टन’ ल’गायतका ने’ता तथा का’र्यकर्तालाई नि’यन्त्रणमा लि’ईएको हाे । प्रहरी नि’यन्त्रणमा रहेका बिरजंग चन्द नेकपा म’हासचिव नेत्रबिक्रम चन्द ‘वि’प्वल’का दाई हुन् ।

प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १०:१३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस