अमेरिकी ब’क्सरको मु’क्का प्र’हारबाट एक नेपालीको नि’धन / हेर्नुहोस।

काठमान्डौ , विश्व ब’क्सिङका लागि बुधबारको रात नि’कै स्त’ब्धपुर्ण र’ह्यो। व्य’वसायिक ब’क्सिङ प्र’तिस्पर्धाको दौ’रान घा’इते ब’नेका अमेरिकी ब’क्सर प्या’ट्रिक डेको नि’धन भयो। अमेरिकाको सि’कागोमा शनिबार अमेरिकन खेलाडी चा’र्ल्स को’नवेलसँगको प्र’तिस्पर्धा दौ’रान घा’इते भएका प्या’ट्रिकको बुधबार नि’धन भएको हो। सु’पर वे’ल्टरवेट फा’इटको १० औं रा’उण्डमा प्या’ट्रिक न’कआउट भएका थिए। प’छिल्लो समय ब’क्सिङमा ब्य’बसायिक खेलाडीहरुको नि’धनले खेलाडी सु’रक्षाको प्र’श्न ख’डा भएको छ।

को’नवेल क’डा प’न्चले न’कआउट भएका उनलाई स्ट्रे’चरमा रा’खेर रि’ङबाहिर नि’कालेर हस्पीटल पु’र्याइएको थियो। घा’इते भएपछि २७ वर्षे उनलाई त’त्काल अस्पताल ल’गिएको थियो। तर, चार दिनपछि उनको अस्पतालमा नि’धन भएको हो। प्या’ट्रिकले २२ फा’इटमा १७ खेल जि’तेका थिए। गत जुलाईमा फा’इटको दौ’रान र’सियन ब’क्स’र म्या’क्सिम डा’डासेभको पनि नि’धन भएको थियो।

प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १०:३५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस