नेपाली सु’रक्षा गा’र्डको मृ’त्युमा दुबईका विद्यार्थीले लेखे- तपाईंँको स्व’र्गमा बा’स होस् ,हामी तपाइँको परिवारलाई स’हयोग गर्नेछौँ

काठमाण्डाै – सोमबार बिहान यूएईको दुबईमा यूनिभर्सल अमेरिकन स्कुलका सु’रक्षा गा’र्डलाई हु’इँकिएर आएको कारले ठ’क्कर दियो । दु’र्घटनामा परेर गा’र्डको ज्या’न गयो । ती से’क्युरिटी गा’र्ड थिए, बुटवलका लिलबहादुर परियार ।त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेका लिलबहादुर वैदेशिक रोजगारीमा यूएई पुगे । सन् २०१३ बाट यू’निभर्सल अमेरिकन स्कुलमा सेक्यु’रिटी गा’र्डको रुपमा काम गर्दै आएका उनी स्कुलभरि सबैका प्रिय थिए ।‘मैले लिलबहादुरलाई २०१३ देखि नै सु’रक्षा गा’र्डको काममा राखेको थिएँ,

उनी हाम्रो परिवारको हिस्साझैँ थिए’, विद्यालयका म्यानेजर एकेले गल्फ न्यूजसँग भनेका छन्, ‘ उनी सहयोगी र मित्रवत् थिए, विद्यार्थीहरुले उनलाई निक्कै माया गर्थे, हरेक शनिबार अभिभावक र विद्यार्थीसँग भलिबल खेल्थे ।’उनले विद्यार्थीहरुको निक्कै ख्याल राख्ने र सबैसँग मिजासिलो भएर बोल्ने गरेको बताउँछन् म्यानेजर एके । यस्तै लिलबहादुर अभिभावकमाझ पनि प्रिय थिए । आरएच नाम गरेका एक अभिभावकले भनेका छन्, ‘लिल पुरै स्कुलभरि सबैभन्दा बढी मुस्कुराइरहने र खुसी देखिने से’क्युरिटी गा’र्ड थिए ।उनी अभिभावकहरुलाई पाहुनाझैँ स’त्कार गर्थे ।’

लिलबहादुरको मृ’त्युले स्कुले केटाकेटीहरु पनि वि’क्षिप्त भएका छन् । उनलाई श्र’द्धाञ्जली दिनको लागि विद्यार्थीले सेतोपाटीमा भा’वुक लेख लेखेर गेटमा राखेका छन् । त्यो बोर्डमाथि फूलका गुच्छा च’ढाएका छन् । बोर्डको मुनि मैनबत्ती बालेका छन् । बो’र्डमा लेखिएको छ, ‘प्रत्येक बिहान जब हामी स्कुल आउँथ्यौँ, तपाई‌ंँ मुस्कुराएर हामीलाई अ’भिवादन गर्नुहुन्थ्यो । प्रत्येक साँझ जब हामी विद्यालयबाट नि’स्किन्थ्यौँ, तपाईँ हात ह’ल्लाएर हामीलाई बि’दाई गर्नुहुन्थ्यो । हामीले नदेखे पनि तपाईंँले हामीलाई सु’रक्षा गरि रहनुहुन्थ्यो । तपाईंँको स्व’र्गमा बा’स होस् । तपाईंँलाई धेरैले या’द गर्नेछन् ।

तपाईंँले हामीलाई गरेको कामको लागि धेरै धेरै ध’न्यवाद ।’जेएच नाम गरेका एजना पूर्व विद्यार्थी लिलबहादुरलाई असल मान्छे भएको बताउँछन् । उनी भन्छन्, ‘लिलबहादुरको मृ’त्युकाे खबरले हामीहरु दुः’खी छौँ, हामीहरु पैसा उ’ठाएर उनको परिवारलाई स’हयोग गर्नेछौँ ।’यस्तै विद्यालय परिवारले पनि लिलबहादुरको परिवारलाई स’हयोग गर्न चा’हनेहरुको लागि भनेर अभिभावक र विद्यार्थीहरुलाई प’त्र पठाएको छ । प’त्रमा लखिएको छ, ‘हामी सबैले हाम्रो प्रिय से’क्युरिटी गा’र्डलाई गु’माएको पी’डा भो’गिरहेका छौँ । हामीलाई धेरैले लिलबहादुरको परिवारलाई कसरी सहयोग गर्ने भनेर सोधेका छन् । हामी उनको परिवारलाई स’हयोग गर्नको लागि व्यवस्था गर्दै छौँ ।’

प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार ११:२०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस