मुटु रोगी आमा बचाउन पानी बेच्दै ९ बर्षिय नानी, सानै उमेरमा पिडादयी कहानी (भिडियो)

बसन्तपुर – ९ बर्षकी सानी नानी, हातमा २-४ बोतल पानी बोकेर साँझपख बसन्तपुर आसपास दाई दिदी पानी किनिदिनोस् भन्दै हिड्नु उनको आफ्नै सारिरिक बाध्यता नै हाे । तैपनि उनकाे घरमा आमा विरामी छिन्, उनका अनुसार आमा मुटुरोगी अनि बा वितिसके ।

उनले हार नखाइ आफु स्कुल पढ्न र विरामी आमालाई अलिकत्ति भए नि राहत मिलोस् भनि उनी यसरी खट्छन् जो उनको साहस पनि हो बाध्यता पनि । आखिर यि सानी नानी अर्चना आफु यो उमेरमा यसरी काम गर्दा कस्तो अनुभव गर्छिन् त ? उनकाे जिवनकाे काहानीले सारा नेपालीलाइ रूवाउने छ ।

भिडियो हेरौ।। कमेन्ट गरि सेयर गरौ।।

प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १२:४८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस