नेहा कक्कडलाई प्रतियोगीले स्टेजमै चुमे’पछि….

काठमाडौं / सानो टिभीकोआधिकारिक ट्वीटर अकाउन्टमा सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन् । उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् ।

उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले उनको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् । यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन्।

हेरौ।।

प्रकाशित मिति ३० आश्विन २०७६, बिहीबार १३:१६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस