तिहार नजिकैदै गर्दा फेरि दर्शक रु’वाए प्रकाश सपुतले (हेर्नुस् भिडियो )

काठमाडौं / दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ।

चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशक शंकर बीसीले निर्देशन गरेका हुन् । सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरिसकेका शंकर बिसी भन्छन् : अहिलेसम्मकै उत्कृष्ट भिडियो भित्र यो पनि पर्छ, “म राती भिडियो हेरेर रुँदै निदाएँ ।

भिडियो

 

प्रकाशित मिति ३ कार्तिक २०७६, आईतवार १८:१५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस