चर्चित गीत गलबन्दीमा बेहुला बेहुलीको ऐतिहासिक डान्स, हेर्ने हरुको घुइचो (भिडियो सहित)

युके, पछिल्लो समय जातीयताका कुराको बहस सामाजिक संजाल मार्फत निकैनै चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानिएको पनि थियो। गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ ।

तर अहिले गएर प्रकाश सपुत र शम्भु राईको यस बिबाद बिषय टुंगिएको जानकारी पनि आएको छ । पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको  प्रकाश सपूतको गीत गलबन्दी गीतलाई लिएर अहिले देश बिदेशमा चर्चा चलिरहेको छ ।

भिडियो 

प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार ०९:१३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस