इन्द्रेणीमा दो’होरी गाउँन पुगेकी गोमा र टिका सानुले रबिन लामिछानेलाइ.. (भिडियो हेर्नुहोस)

इन्द्रेणीमा दो’होरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवा’बासी,पि’डा सुनेर रबिन लामिछाने समेत रोए (भिडियो हेर्नुहोस)

काठमाण्डौ- पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ। सबैजसो नया प्रतिभाको चर्चा सामाजिक संजालमा हुदै गर्दा एता गोमा ओली पनि भाइरल भएकी छिन।गोमा ओलीले गाएको अधिकांश दोहोरी भाइरल भएपछि अहिले उनको खोजि बढ्न थालेको छ।

उनि दाङमा बस्ने गर्छिन,उनि पहिलोपटक इन्द्रेणीमा दोहोरी खेल्न आएकी हुन्।उनि संगै इन्द्रेणीमा टिका सानु पनि दोहोरी खेल्दै गर्दा दुबैको रुवाबासी चल्यो।गोमाले अन्तरजातीय बिबाह गरेकी रहिछन।

हेरौ।।

प्रकाशित मिति १५ कार्तिक २०७६, शुक्रबार १६:५८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस