ब्रेकिङ्ग : (भिडियोमा हेर्नुहोस) सिन्धुपाल्चोकमा भया*नक बस दुर्घ’टना / भिडियो

सिन्धुपाल्चोक १७ कात्तिक- सिन्धुपाल्चोकमा आइतबार बस दुर्घ’टना भएको हो । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घट’ना भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।

उनले घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको भन्दै अहिले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताइन् । स्थानीयले भने बस सुनकोसी नदीमा खसेको बनाएका छन् ।

भिडियो 

प्रकाशित मिति १७ कार्तिक २०७६, आईतवार १५:३६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस