पुर्णिमा लामाको फेरी सारा नेपालीलाई रुवाउने गीत “मुटु जली खरानी भो” / भिडियो

काठमाडौं / सुगम संगीतकी चर्चित गायिका पुर्णिमा लामाले फेरी अर्को नयाँ गीत “मुटु जली खरानी भो” मा आफ्नो आवाज भरेकी छन । जुन गीत बलराम साउद को पहिलो एल्बम हो भने सोही एल्बममा बलराम साउदले आँफै शब्द संगीत गर्नु भएको छ ।

स्‍मृति तिमिल्सिनाले निर्देशन रहेको उक्त गीतमा मोडल ओबी रायमाझी र साया भण्डारीले अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ।

जुन गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रा.लीले आफ्नै युटुब च्यानल शुभारम्भ डिजिटल म्युजिक बाट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार ०९:१५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस