भिडियोमा हेर्नुहोस। लु’ट्न सके लु*ट कान्छा भाग -२

काठ्माडौं– चर्चित लोक गायक पशुपति शर्माको अत्याधिक चर्चित र बिवादित गीत हो ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’

यो गीतले जति चर्चा पायो त्यतिनै बिवादमा पनी पर्यो अन्तराष्ट्रिय मिडिया सम्म यो गीतको चर्चा भयो। अहिले पशुपती शर्मा अर्को गीतको तयारी मा छन जुन गीतमा उनले देश र नेतालाई नभयर आफुलाई व्यंग्यात्मक प्राहर गर्ने बताएका छन्।

अब आउने गीतमा उनले बिशेष गरी जुवा तास खल्ने, केही काम नगर्ने जस्ता युवाहरुलाई समेट्ने बताएका छन्। उनले गीतमा आफुले काम नगर्ने आमा-बुवालाई दुख दिने जस्ता कार्य गर्ने छोरा-छोरीलाई समेट्ने बताएका छन्।

(भिडियो)

प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार १०:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस