काठमाडौंमा बस दु’र्घटना, ३ को मृ’त्यु २० घा’इते

काठमाडौं । काठमाडौंको लप्सेफेदीमा बस दु’र्घ’टना हुँदा तीनजनाको मृ’त्यु भएको छ । दु’र्घ’टनामा २० जनाभन्दा बढी घा’इते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दु’र्घ’टनामा परेको हो । तीनजनाको घ’ट’नास्थ’लमै मृ’त्यु भएको र घाइते सबैको उ’द्धार गरिएको छ । ओरालोमा चि’प्लिएर बस दु’र्घ’टनामा परेको प्रहरीले जनाएको छ।

थप बिबरण आउन बाकि

प्रकाशित मिति १९ कार्तिक २०७६, मंगलवार ०९:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस