भारतलाई गोर्खाली नेपालिले दियो ड*रलाग्दो चे’तावनी / हेर्नुहोस भिडियो

Nepali gorkhali le diya India lai cheta. Baani

अन्त्यमा हेर्नुहोला भिडियो 

बुद्धको देश र सि*मा आ*क्र*मण भयको आ*क्रोसमा दाब भित्रै मुर्मु*रियको खु*कुरी निकाल्दै एक युवा।।।।
जागौ नेपाली-उठौ नेपाल🇳🇵🇳🇵🇳🇵

काठमाडौं। भारत सरकारले जारी गरेको नयाँ नक्साको बि रोध गर्दै नेपालका बिभिन्न ठाउँमा प्रदर्शन गरेपछि भारतले फेरी आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले बीबीसीसँग कुरा गर्दै लिपुलेक पहिल्यैदेखि आफ्नो भूमि मानिँदै आएको दाबी गरेका छन् ।

साथै उनले गत शनिबार जारी गरेको नक्सा नयाँ नभएको तर्क गरेका छन् । ‘शनिबार जारी गरिएको नक्सा नयाँ होइन, भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन’,उनले भने।

गिरीश कुमारले आफूहरुले गरेको कुरा नेपालले स्वीकार्नु पर्ने बाध्यता नरहेको तर्क समेत गरेका छन् । उनले भनेका छन्– ‘नेपालले हामीले भनेका कुरा स्वीकार्नै पर्छ भन्ने छैन तर, हाम्रो मान्यता हामीले भन्न पाउँछौं ।’

शनिबार भारतले जारी गरेको नक्सामा कालापानी क्षेत्र भारतभित्र पारिएको छ । जसलाई नेपाल सरकारले अस्वीकार्य भनेको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमाना जोगाउन सरकार प्रतिबद्ध रहेको भन्दै भारतलाई कडा जवाफ दिएको छ । साथै नेपाल सरकारले भारतले जारी गरेको राजनीतिक नक्सा समेत नमान्ने धारणा सार्वजनिक गरेको छ ।

भिडियो हेरौ।।

प्रकाशित मिति २१ कार्तिक २०७६, बिहीबार १५:४२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस