नायिका आँचलले नायक पुष्पसँग गरिन् मध्यरातमा कुरा के भयो हेर्नुहोस।

नायिका आँचलले नायक पुष्पसँग गरिन् सपनाका कुरा, त्यो मध्यरातमा के भयो ?

काठमाडौँ चर्चित नायक पुष्प खड्का र नायिका आँचल शर्माको अभिनय रहेको भनन भन बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक रविन बर्तौला र गायिका बन्दु परियारको स्वर रहेको गीतले युवा अवस्थामा प्रेममा रहेका जोडीको कथालाई प्रस्तुत गरेको छ । लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द शृजना रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको रहेको छ ।

गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा पुष्प र आँचलले अहिलेसम्मकै खुलेर अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियो सम्पादन नबिन निरौलाले गरेका हुन् । गीतको भिडियो गायिका बिन्दु परियारको च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो 

प्रकाशित मिति २२ कार्तिक २०७६, शुक्रबार ११:३६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस