भारतले सिमा मि’च्दा न’बोलेको भन्दै कृष्ण कडेलले गरे धमला मा’थि ह’मला / भिडियो

काठमाडौ । रि’पोर्टस क्ल’बमा आ’योजित एक का’र्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला मा’थी ह’मला गरेका छन् । बाल गायिका कमला घिमिरेले आवाज दिएको गित सा’र्बजनिक का’र्यक्रममा बोल्दै कडेलले सिमा मि’चिएको बिषयमा मोदी सँग कुरा न’गरेको भन्दै आ’क्रोस पोखे । कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मि’चेकोमा नेपालीहरु पि’डामा छौ त्यसैले तपाइले नरेन्द्र मोदीलाई चि’नेकोले कुरा गर्नुस र यो स’माधान गर्नुहोस भन्दै आ’ग्रह समेत गरे । कंडेलले भारत सामु केहीको लो’भ नराखी बि’क्नुहुन्न भन्दै अ’नुरोध समेत गरे ।

ऋषि धमलाले पनि भारतले मि’चेको सिमालाइ कु’टनीतिक रुपमा स’माधान गर्न ज’रुरी रहेको बताए ।उनले सीमाको बिषयमा आफुले नि’रन्तर ब’हस गरेको समेत दा’बी गरे । सन् २०१५ को १५ मईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रम’णको नि’म्ति चीन पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्र’मणको बेलामा ‘लि’पुलेकबाट भारत र चीनबीच व्या’पारिक मा’र्ग खो’ल्ने’ बारे स’हमति भएको थियो । चीन र भारतबीच भएको यो स’हमतिलाई मोदी भ्र’मणको बेला बेइजिङमा जा’री गरिएको सं’युक्त वि’ज्ञप्तिमार्पmत सार्वजनिक गरिएको थियो ।

‘लि’पुलेक सन् १९५४ देखि चीन र भारतको बीचमा व्या’पारिक तथा धा’र्मिक मा’र्गको रुपमा प्र’योग हुँदै आइरहेको’ भए पनि लि’पुलेक नेपाल र भारतबीच वि’वादित ठाउँ थियो । ‘दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अ’वस्थित लिपु भञ्ज्याङ प्रा’चीनकाल देखि नै नेपाल—तिब्बतबीचको प्र’मुख व्या’पारिक ना’काका रुपमा रहँदै आएको छ ।’ लिपुलेक नेपालीभूमि भएको कुरा नेपालले ऐ’तिहासिक त’त्थहरूबाट पु’ष्टी गर्दै आइरहेको हुँदा चीनले यसप्रति स’चेत रहनु पर्दथ्यो । लिपुलेक मात्र हैन त्यस्तै कालापानी पनि भारतले अब उसको नयाँ नक्शामा पा’रिसकेको छ ।

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १२:३३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस