सीमामा हानाहान, नेपाली ले भारतीय सेनाको टाउँको फुटाइदिए हेर्नुहोस,

बिहानै सीमामा ढुंगा हानाहान, नेपाली विद्यार्थीले भारतीय सेनाको टाउँको फुटाइदिए हेर्नुहोस, (भिडियो

भारतीय सेनाको आँखा छल्दै पत्रकार यसरी पुगे लिपुलेक गत शनिबार भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्‍यो । त्यो नक्समा नेपालको कालापानी, कालापानी र लिम्पियाधुरा आफ्नो भूमिमा समावेश गरेको छ । यसै घटनालाई लिएर नेपालका विभिन्न ठाउँमा भारतविरुद्ध आन्दोलन जारी छ ।सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा रहेको केही भूभाग भारतले सार्वजनिक गरेको नयाँ नक्सामा परेको गाउँपालिकाको अध्यक्ष दिलिप बुढाथोकीले बताए ।

अहिलेको विवादित क्षेत्र भनेको कालापानी, लिम्पियाधुरा व्याँस गाउँपालिकाको १ नम्बर वडा हो,’ अध्यक्ष बुढाथकोकीले भने, ‘व्याँस गाउँपालिकाको वडा नम्वर १ अर्थात साविकाको व्यास गाउँविकास समितिको छ्याङरुक गाउँदेखि ८/१० किलोमिटर टाढा कालापानी पर्छ ।’नेपाली भूमि कालापानी, लिपियाधुरा र लिपुलेक भए पनि भारतीय अधीनमा छ । लिपुलेक दुई वटा छन् । एउटा लिपुलेक नेपालको अर्को भारतको अधीनमा थियो । भारत जारी गरेको नयाँ नक्साले नेपाली अधीनमा रहेको क्षेत्रलाई पनि भारतमा समावेश गरेको छ ।

भिडियो 

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार ०९:२९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस