कालापानी लिपुलेख हाम्रै हो गायक: सुर्य खड्का, भिडियो सहित।

तिलक बोहरा, काठमाण्डौ।

यतिबेला नेपाली जनताको र’गत सलबलाईरहेको छ। नेपालीहरु रोजगारको शिलशिलामा इन्डिया, जापान, मलेसिया, सिउदी अरब, कतार चाहे विश्वको कुनै पनि कुनामा होस, बा’ध्यताले परदेशी हुनु परे पनि मा’तृभूमि प्रति कति माया मोह हुन्छ भन्ने कुरा नेपालीहरूले आ-आफ्नो ठाउँबाट कुनै न कुनै माध्ययम बाट व्यक्त गरेका छन्।

सबैलाई अवगत नै छ, पछिल्लो समय भारतले नेपाली भूमि अ’तिक्रमण गरेर नक्सा निकालेको कुरा’ यही कुराले बीर गोर्खालीको र’गत उ’म्लिएको छ। आफ्नो जगतजननी रक्षाका लागि ज्या’न दिन र ज्या’न लिन पनि तयार भइरहेका छन्। खुलेआम हा’तह’तियार सहितका भारतीय सेना र पुलिसहरूको अगाडि डटेर आफ्नो भूमि छो’ड्न द’वाव दिईरहेका छन्।

यही क्रममा भारतीय सेनामा कार्यरत रहेर पनि आफ्नो मा’तृभूमि प्रति भारतले गिद्दे नजर लगाएको सहन नसकी सर्जक नरेश बोहोराले खु’कुरीले टा’उको छि’नाएको र गोर्खालीको छोरो भनि संसार भर चिनाएको कुरा भारतीय पक्षले नभुल्न र यदि कालापानी, लिपुलेक न’छोडे त्यही हविगत भोग्न तयार हुन आग्रह गर्दै गीत मार्फत आ’गो बा’लेका छन।

जापानमा रहेर नेपाली गीत संगीतलाई माया गर्दै समसामयिक विषय बस्तुका गीत गाउँदै धेरैको मन जित्न सफल स्वरका धनी गायक सुर्य खड्काले उक्त गीतलाई अत्यन्त उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन’ कालापानी, लिपुलेख हाम्रै हो। ख’बरदार भारतीय वि’स्तारवाद’ प्रत्येक्ष लाईभमै अति सुमधुर आवाजको साथ, सुन्न नभुल्नु होला।

भिडियो हेर्नुहोस्।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार ०९:४०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस