गायक रबिन लामिछाने र टीका सानुको बिवाह ( भिडियो हेर्नुहोस )

गायक रबिन लामिछाने र टीका सानुको बिवाहको कुरा चल्यो , ( भिडियो हेर्नुहोस )

अहिलेको समयमा निकै चर्चित गायिका टीका सानू र गायक रबिन लामिछानेको चिया छानेको बोलको गितमा दोहोरी भिडन्त भयको छ । निकै भाइरल बाल गायिका कमला घिमिरेको आवाजमा चर्चित गित चिया छानेको बोलको गित सार्बजनिक भयकै केही घन्टामा भाइरल भयको थियो ।

यी दुई कलाकारको दोहोरी निकै नै मनोरञ्जनात्मक हुन्छ । देश तथा बिदेश बाट टीका सानुको शुभचिन्तकहरु धेरै हुनुहुन्छ । उनी इन्द्रेणी कार्यक्रमको पनि सदस्य हुन । हामिले विभिन्न कलाकारहरु सङ्ग दोहोरी गायको हेर्न सक्छौ । त्यस्तै रबिन लामिछाने पनि एक हुन । उनी पनि सितिमिती दोहोरीमा हार्ने गायक भने होइनन ।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १०:४९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस