कुलमानले लोडसेडिङ ह’टाएकोमा विश्व बैंकले गर्यो च’कित पार्ने प्रशंसा !

काठमाडौं। विश्व बैंकले नेपालले विद्युतको क्षेत्रमा राम्रो प्र’गति गरेको जनाएको छ । बिहीबारदेखि काठमाण्डौमा सुरु भएको ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका देशीय निर्देशक फरिस एच. हदाद जर्भोसले नेपालले विद्युत् उत्पादन र विद्युतीकरणमा राम्रो ग’तिमा प्रगति गरिरहेको बताउनुभयो ।निर्देशक ज’र्भोसले सन् २०१७ को सर्वेक्षणपछि नेपालले ग्रि’ड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म ब’ढाउँदै थ’प प्रगति गरेको र सन् २०१८ देखि देशमा लोडसेडिङ ह’टाएकोमा खुशी लागेको बताउनुभयो ।

उहाँले गु’णस्तरीय विद्युतको लागि नेपाल सरकारसँग साझेदार गर्न पाएकोमा ग’र्व लागेको पनि बताउनुभयो।तर विश्व बैंकले गरेको स’र्वेक्षणले विद्युत् पहुँचको गु’णस्तरमा प्र’गति भए पनि एक सयमध्ये ७० परिवारले प्रदूषणकारी र हा’निकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेको देखाएको छ ।सम्मेलनमा वै’कल्पिक ऊ’र्जा प्रवद्र्धन के’न्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आउँदो दिनमा प’र्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको ए’लपीजीमा ठू’लो नि’र्भरता ह’टाउनुपर्नेमा जो’ड दिनुभयो ।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १३:३६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस