Indian idol मा नेपाली ठिटो कालापानी हाम्रो हो भन्दै गर्जियो , सक्दो ग्रुप हरुमा शेयर गरौ।।

भिडियो अन्तिममा छ। पुरा हेर्नुहोला।।

Indian idol मा नेपाली ठिटो कालापानी हाम्रो हो भन्दै गर्जियो , सक्दो ग्रुप हरुमा शेयर गरौ । हौसला स्वरुप पेज लाईक् गर्न पनि नछुटाउनु होला।

सीमानामा काँ’डेतार लगाउन यी दम्पतीले ५० लाख सहयोग र दूई बर्ष श्र’मदान गर्ने ! सक्दो शेयर गर्नुहोस

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँ’डेतार लगाउने भन्ने ब’हस लामो समय देखि चल्दै आएको छ । भारतीय प’क्षले पटकपटक गर्ने सीमा अ’तिक्रमणबाट है’रान भएका नेपाली जनताहरुले यसलाई अ’भियानका रुपमा लिन खोज्दैछन् ।सरकारले साथ दिएमा जनता आफैंले काँ’डेतार लगाउन सक्’ने देखिएको छ । यस्तै अहिले कालापानी, सुस्ता, लिपुलेक लगायतको भुभाग भारतले क’ब्जा गरेपछि सीमामा ता’रबार लगाउने कुरा सुरु भएको छ ।लामो समय देखि देश बाहिर रहेर समाजसेवा गर्दै आउनु भएका हेम थापाले पनि यस अ’भियानका लागि ५० लाख सहयोग गर्ने बताउनु भएको छ ।

प्रत्येक दे’शभक्त नेपाली आर्थिक मात्रै नभई श्र’मदान पनि गर्न त’यार छ । थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, नेपाल र इन्डियाको सीमानामा काँ’डे ता’रबार लगाऊने मेरो योजना हो । यो काम प्रत्त्यक्ष नेपाल सरकार र इन्डिया सरकारको स’हमति बिना स’म्भब छैन ।स’म्भब छैन भनेर कानमा तेल लगाएर बस्नुपनि भएन ।हामी नेपाल सरकार मार्फत जानुपर्छ , यो राम्ररी मलाई थाहा छ । यो प्रो’सेस पनि हुदैछ । अहिले चै हामीले सीमानामा गएर सन्देश मुलक कार्यक़्रम गरू भन्ने मात्र हो। यसमा मैले अहिले नै कसै संग पैसा उठाउने भनेको छैन ।यस्तो अवस्थामा पैसा ऊठाएमा यो ग’लत हुनेछ ।

सीमानामा जाँदाको खर्च मात्र हो । म पनि स’हयोग गर्छु । तर अहिले नै सीमानामा काँ’डेतार लगाऊने भनेर पैसा नऊठाऊनु होला कसैले पनि ।समय आएपछि सबैलाई भनौला, अहिले हैन । गरीब दुःखी को पसिना लाई दु’रपयोग गर्नु हूँदैन ।’ यो सँगै उहाँले अर्को पनि एक स्टाटस राख्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल सरकारले का’नुनी अ’बरोध लाई खुल्ला गरी जनतालाई सरकारको स’हयोग भएमा नेपाल र इन्डियाको सीमानामा पर्खाल सहितको काँ’डेतारबारको लागि मेरो व्यक्तिगत सहयोग २० लाख देखि ५० लाख रहनेछ । यो मेरो ब’चन भयो ।ढुंगामा लेखेर राख्नु होस् । देश र जनताको लागी ज्या’न दिन तयार छु ।

यो रकम काम पुरा हूँदासम्म लगानी हुनेछ । म आफै पनि प्र’त्यक्ष भौ’तिक सहयोग २–४ साल ख’टेर गर्नेछु । मात्र नेपाल सरकार र जनताको स’हयोग चाहियो । हाम्रो आमालाई ब’चाऊन सबै ए’कजुट हौ । कसैले अन्यथा नलिनुहोला ।मलाई देश र जनताको अति माया लाग्छ । मेरो कुनै स्वा’र्थ छैन । मेरो भि’त्री मनले भनेको हुँ । मलाई कुनै लो’भलालच छैन । मलाई कुनै केही चाहिएको छैन । मैले जे गरेको छु , गर्दैछु देश जनताको लागि मात्र हो । मेरो परीवार र मेरो आफ़न्तको लागि गरेको होईन । यो एकदम कि’ल्यर हुनुहोला । मनमा जे छ बाहिर पनि त्यही बोल्छु । म कुनै कुरा लु’कार च’पार गर्दिन !

भिडियो हेरेर कमेन्ट गर्नुहोला।।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १५:५९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस