सरकारले ‘आ’देश पाए सिमानामा जान तयार छौँ’ : नेपाली सेना

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि ख’टिन आ’देश दिए जुनसुकै बेला सीमा सु’रक्षामा जान तयार रहेको नेपाली सेनाले बताएको छ । भारतीय पक्षले नेपालको लिपुलेक, लिम्पियाधुरा, सुस्ता क्षेत्र अ’तिक्रमण गरेको खबर सार्वजनिक भए सँगै नेपाली सेनाले देशको सार्वभौमिकता र अ’खण्डतालाई अ’क्षुण राख्न स’दैव तयार रहेको बताएको हो ।मन्त्री परिषद्को निर्णयअनुसार अ’स्थाई निर्देशनालय स्थापना गरी सीमा समन्वय महाशाखा, सर्वेक्षण महाशाखा र सन्धी–सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा स्थापना गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

प्रवक्ता पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा ‘नेपाली सेना सीमानामा’ भन्ने समाचार आएको भएपनि हालसम्म सरकारबाट कुनै नि’र्देशन नआएको बताउनुभयो । सरकारबाट निर्देशनालयको प’दपूर्तीका लागि द’रबन्दीसमेत का’यम नगरिएको प्रवक्ता पाण्डेको भनाइ छ । त्यस्तै उता बाराका युवाहरुले शनिबार नेपाल–भारत सीमास्तम्भमा उ’भिएर नेपाल राष्ट्रिय गान गायका छन्। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली…राष्ट्रगान गाएपछि भारतीय सु’रक्षाकर्मीले अ’सन्तुष्टि जनाएका छन्। भारतीय सीमा सु’रक्षा ब’ल (ए’सएसबी) तीन ज’वान सीमामा मन्दिर बनाउन आएको खबर आएको बताउँदै आइपुगेका थिए।

ए’सएसबीका अजय कुमारले मन्दिर बनाउन खोजेको हो भनेर प्रश्न गरेका थिए। नेपाली युवाहरुले ग’लत कुरा हो, यो भ्र’म हो भनेर एकै स्वरमा जवाफ दिएका थिए । उनीहरुले नेपाली भूमि मि’चिएका खबरहरु आइरहेको बेलामा आफ्नो सीमाको अवस्था हेर्न आएको बताएका थिए। ‘हाम्रो सिमाना कहाँ छ? हामीलाई थाहा हुनुपर्यो नि!’ नेपाली युवाहरूले जवाफमा भने। ए’सएसबीका ईन्सपेक्टर अजय कुमारले भने सीमास्तम्भ राखिएको डाँडामा च’ढेकोमा पनि अ’सन्तुष्टि जनाए। ‘कुन स’मुहबाट आएको हो,’ कुमारले भने, ‘समुहको ने’तृत्व कसले गरेको छ?’ युवाहरुले परिचय दिएपछि सीमा स्तम्भसँगै उभिएर नेपालको राष्ट्रगान गाएका थिए।

त्यसपछि नेपाल आमाकी जय भन्दै उनीहहरूले ना’रा लगाए। युवाहरुका गतिविधिलाई अर्का ए’सएसबीका जवानले मोबाइलमा सुरुदेखि नै कै’द गरिरहेका थिए। राष्ट्रगान र नारा लगाएर फ’र्किन लागेका युवाहरु भन्दा अघिअघि एउटै मोटरसाइकलमा बि’नाहेलमेट तीनजना दशगजा हुँदै अघि लागेका थिए। त्यसपछि उनीहरुले चो’कमा पुगेर ना’रा लगाएकोमा अ’सन्तोष जनाएको माकुरा नेपालका सल्लाहकार तिलक घलानले बताए। ‘ना’रा किन लगाएको भनेर प्रश्न गर्दै ना’रा लगाउन नपाइने बताए,’, घलानले भने, ‘हामीले आफ्नो राष्ट्रगान र नेपाल आमाकी जय किन भन्न पाउनुपर्छ।’

युवाको टो’ली सीमामा पुगेको केहl मिनेटमा नै भारतीय प्रहरी त्यहाँ पुगेर ह’प्कीदप्की गरेको स्था’नीयले बताए। युवाहरूको टो’लीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत पुगेका थिए। युवाहरु बाराको निजगढ–११ रतनपुरमा सञ्चालन भएको संस्था माकुरा नेपालको आह्वानमा बाराको उत्तरी सिमाना डम्बरपुरबाट लाल, बागदेव, निजगढ शहीदचोकबाट मुख्य राजमार्ग हुँदै पुलुवाबाट मानमत–मटिअर्वा हुलाकी सडक हुँदै करिब ५० किलो मिरटरको दुरी पार गरेर त्यहाँ पुगेका थिए। ३० भन्दा बढी मोटरसाइकलमा ६० जना भन्दा बढी राष्ट्रिय झण्डा र मोटरसाइकलमा विभिन्न ना’रा उल्लेख गरेर त्यहाँ पुगेका हुन्। र्या’लीलाई विभिन्न ठाउँमा ‘जय नेपाल’ को ना’राले स्वागत गरिएको थियो ।

प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार ०९:१९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस