कस्तो अचम्म ! २२ तले भवन ३० सेकेण्डमा यसरी भ’त्का’इयो (भिडियोसहित)

भवन भ’त्काउने अहिलेसम्म भ’त्का’इएको भवनमा सबै भन्दा मु’श्किल काम थियो। यद्यपी यो पूर्ण रुपमा सफल

दक्षिण अफ्रीकाको जोहानिसबर्गमा आइतबार बैंक अफ लिस्बनको २२ तले भवन ८९४ किलोग्राम विस्फोटक पदार्थको सहायतामा ३० सेकेण्डमा भ’त्का’इएको छ। १०८ मिटरमा बनेको यो भवन ११४ मिटर अग्लो थियो।यो भवनमा गत महिना सेप्टेम्बरमा आगो लागेको थियो। घटनामा तीन दमकलकर्मीको मृ’त्यु भएको थियो। त्यसपछि गौतेंग प्रान्तीय प्रशासनले यो भवनलाई असु’रक्षित घोषित गर्दै यसलाई भ’त्का’उने निर्णय गरेको थियो।

एक जना अधिकारीले भने–यो भवन भ’त्का’उने अहिलेसम्म भ’त्का’इएको भवनमा सबै भन्दा मु’श्किल काम थियो। यद्यपी यो पूर्ण रुपमा सफल भएको छ। भवनलाई भ’त्का’उनु पहिला आसपासका करिव दुई हजार मानिसलाई सुरक्षित स्थानमा हस्तान्तरण गरिएको थियो।’

हेरौ भिडियो 

 

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार १२:०६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस