सामाजिक सन्जालमा सर्बाधिक भा’इरल यी २ युबतिको यो भिडियो हेर्नुहोस।

भारतको राजधानी नयाँ दिल्लीको आई आई टी रुडकीका विद्यार्थीहरुले बनाएको एक भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । त्यस भिडियोमा प्रयोग गरिएको एड शीरनको हालैको चर्चित गीत शेप अफ यू मा दुई युवतीहरुको नृत्य अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । एड शीरन भरखरको चर्चित गीतमा तयार गरिएको यस भिडियोमा देखाईएको नृत्यको कोरियोग्राफ सोनाली भदौरियाले गरेकी हुन् ।

यस भिडियोमा दुई केटीहरुले निकै शानदार नृत्य गरेका छन् । यस अघी आईआईटी रुडकीका छात्राहरुले शेप अफ यू गीतमा एक भिडियो लन्च गरेका थिए जुन निकै रुचाईएको थियो । भिडियोमा चार छात्राहरुले नृत्य गरेका थिए । यस भिडियोमा भिन्न भिन्न प्रोफेशनका चार छात्रहरु एक राम्री केटीलाई प्रभावित गर्ने कोशिश गरेको देखिन्थ्यो ।

भिडियो 

प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार १०:२२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस